अपरहणमा परेकी बालिकाको गौशालाबाट सकुशल उद्दार


प्रहरीले गौशाला तिलगंगामा रहेको होटल गणेशबाट अपहरणमा परेकी एक बालिकाको उद्दार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार बिहान अपहरण भएकी बालिकाको सकुशल उद्दार गरेको हो। परिसरका अनुसार धनुषा स्थायी घर भएकी चिकित्सक डाक्टर कविता साहकी छोरीको बिहान साढे ८ बजे अपहरण भएको थियो।

बालिकाको उद्दारमा खटिएका डिएसपी होविन्द्र बोगटीले बालिका सकुशल रहेको बताए। अपरहणकारी भने फरार छन् ।


Related posts

Leave a Comment