हिउँले सेताम्य सिमकोट विमानस्थल


हिउँ परेपछि कर्णाली प्रदेश को जनजीवन प्रभावित भएको छ । हिउँका कारण विमान सेवा बन्द भएको छ । हुम्ला सिमकोटको विमानस्थलमा हिमपातले पुरै ढाकेकोछ।

हुम्ला सिमकोटको विमानस्थलमा शुक्रबार हिमपातले पुरै ढाकेपछि हिउँ पन्छाउने कार्य सुरु भएको छ । हवाई सेवा सञ्चालनमा आउन अझै केही दिन लाग्ने छ ।

तस्बिरः रासस


Related posts

Leave a Comment