कांग्रेसको अवरोधबीच चिकित्सा शिक्षा विधेयक संसद्‌मा प्रस्तुत


कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्‌मा प्रस्तुत भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक संसद्‌मा पेस गरेका हुन् ।


Related posts

Leave a Comment