डा. केसीले पत्रकार सम्मेलन गर्दै


अनसनरत डा. गोविन्द केसीले शुक्रबार बेलुका ५ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। उनको असहमतिका बाबजुत आज प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पारित भएको हो।

चिकित्सा शिक्षा विधेयक असहमति राख्दै १६ औं पटक डा. गोविन्द केसी अनसन बसेको १७ औं दिनमा विधेयक पारित भएको हो। डा. केसीका असहमतिका बाबजुत पनि विधेयक पारित भएको हो।


Related posts

Leave a Comment