काँग्रेसको आकस्मिक पत्रकार सम्मेलन


संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि नेपाली कांग्रेसले आकस्मिक पत्रकार सम्मेलन गर्दैछ। अनसनरत डा. गोविन्द केसीसँग भएको सहमतिविपरीत विधेयक पारित भएसँगै कांग्रेसले आफ्नो आधिकारीक प्रतिक्रिया जनाउन आकस्मिक पत्रकार सम्मेलन डाकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

‘हामीले विधेयक पारितको सम्बन्धमा आधिकारिक रुपमै पत्रकार सम्मेलनको तयारी गर्दैछौं उनले भने, ‘त्यहींबाटै कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नेछ।’


Related posts

Leave a Comment