कांग्रेसलाई जसले जिस्क्यायो, त्यो सकियो: गगन थापा(भिडियोसहित)


नेपाली कांग्रेसका नेता गगन थापाले सरकार दुई तिहाइको दम्भ देखाएको आरोप लगाएको छ। सभामुख महराले जालझेल गरेर कांग्रेसलाई झुक्‍याएर विधेयक पास भएको आरोप लगाएका हुन्।

उनले भने, ‘सभामुखले सदमा छलफल गरेर विधेयक ल्‍याउने भनेर हामी जालझेल गर्नु भएको छ। जिम्‍मेवार सभामुख अब गैर जिम्‍मेवार देखिए।’

उनले विधेयक पास गरेर कांग्रेसलाई जिस्काएकाले अब सरकारविद्ध सडकबाट आन्दोलन गर्ने चेतावनी दिए। उनले भने, ‘सरकारको यो शैलीले कांग्रेसलाई जिस्काएको छ। इतिहासमा कांग्रेसलाई जिस्काउने सकिएको छ। अब हामी सरकारलाई त्‍यही प्रकारले जवाफ दिनेछौ।’


Related posts

Leave a Comment