युर्निभर्सलको आईपीओ माघ २५ बाट, ८७ करोडको सेयर जारी गर्दै

युर्निभर्सलको आईपीओ माघ २५ बाट, ८७ करोडको सेयर जारी गर्दै

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले माघ २५ गतेदेखि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँका दरले ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको हो । आयोजनाले २५ गतेदेखि कुल ८६ करोड ७४ लाख ४९ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसमा दोलखा जिल्लाको स्थानीयबासिन्दालाई १७ करोड ६६ लाख रुपैयाँको सेयर जारी गर्नेछ । कम्पनीको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार सो आईपीओ निष्कासन बन्द छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेलाई तोकिएको…

Read More

अबदेखि ब्रोकरले नै सेयर धितोमा कर्जा दिन पाउने, ब्याजदर बजारले निर्धारण गर्ने

अबदेखि ब्रोकरले नै सेयर धितोमा कर्जा दिन पाउने, ब्याजदर बजारले निर्धारण गर्ने

काठमाडौं । अब सेयर ब्रोकरहरुले नै सेयर धितो कर्जा (मार्जिन ल्याण्डिङ) दिन पाउने भएका छन् । धितोपत्र बोर्डले मार्जिन ल्याण्डिङ सम्बन्धी कार्यविधि संसोधन गर्दै ब्रोकर र ग्राहकबीचको आपसी सहमतिका आधारमा ब्याजदर निर्धारण हुने व्यवस्था गरेको छ । मार्जिन ल्याण्डिङ दिने भएपछि सेयर ब्रोकरहरु राष्ट्र बैंकमा दर्ता हुनुपर्ने भनेर राष्ट्र बैंकले भनेपछि धितोपत्र बोर्डले मार्जिन ल्याण्डिङको कार्यविधि रोकेर राखेको थियो । जसकारण उपभोक्ताहरुले सेयर धितो राखेर ब्रोकरबाट कर्जा पाउन सकेका थिएनन् । मार्जिन कारोबार सुविधा प्रदान गर्नुअघि ब्रोकरहरुले नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई जानकारी दिनु पर्नेछ । धितोपत्र बोर्डले शुक्रबार जारी…

Read More

साताको शेयर बजार : रु एक अर्ब २९ करोडको कारोवार

साताको शेयर बजार : रु एक अर्ब २९ करोडको कारोवार

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक समेत यस साता सामान्य अङ्कले घटेको छ । साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झ¥यो । स्टकका अनुसार सो दिन कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर रु ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको दोस्रो दिन कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुग्यो । सो दिन कूल १६५ कम्पनीको आठ लाख ७१ हजार ८२८ कित्ता शेयर रु २२…

Read More