ग्लोबल आईएमई बैङ्कको कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान

ग्लोबल आईएमई बैङ्कको कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान

काठमाडौ । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्थानिय कृषकहरुलाई ग्लोबल आइएमई बैंक मार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैङ्कलाई भुक्तानी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । स्थानिय कृषि व्यवसायको प्रर्वद्धनमा सहयोग पु¥याउने तथा कृषकहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने उदेश्यले ग्लोबल आइएमई बैंक र मुसिकोट नगरपालिकाबीचमा दुईपक्षीय सम्झौता गरिएको हो । उक्त सम्झौता पश्चात छनौट भएका कृषकहरुले आवश्यक कागजपत्र पुरा गरेपश्चात बैंक नियमानुसार…

Read More

सांग्रिला बैंकका ग्राहकले ग्राण्डी हस्पिटलमा विशेष छुट पाउने

सांग्रिला बैंकका ग्राहकले ग्राण्डी हस्पिटलमा विशेष छुट पाउने

काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबिच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट कर्जा तथा मार्केटिङ्ग विभाग प्रमुख निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मार्केटिङ्ग तथा व्यापार विकास विभागका उज्वल रेग्मीले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा विकास बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका भिसा डेविट कार्ड प्रयोगकर्ता गा्रहकहरुले ग्राण्डी हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त ग्राण्डी…

Read More

बढी नाफा आर्जन गर्नेमा नेपाल बैंक चौथो, नाफा एक अर्ब ६६ करोड नाघ्यो,

बढी नाफा आर्जन गर्नेमा नेपाल बैंक चौथो, नाफा एक अर्ब ६६ करोड नाघ्यो,

काठमाडौं। नेपाल बैंक लिमिटेड बढि नाफा आर्जन गर्नेमध्ये चौथो बैंक भएको छ। बैंकले चालु आर्थिक वर्षमा एक अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये नविल बैंकले सबैभन्दा धेरै दुई अर्ब १७ करोड रुपैयाँ नाफा गरेको छ। दोस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने तेस्रोमा राष्ट्रिय बाणिज्य बैंकले एक अर्ब ९६ करोड रुपैयाँ नाफा गरेको छ। पाँचौमा भने एनआईसी एशिया बैंकले एक अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको हो। नेपाल बैंकले गत वर्षको यहि अवधिमा एक अर्ब…

Read More