बस दुर्घटनामा एकको मृत्यु


सिरहाको कर्जन्हामा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। शुक्रवार बिहान पुर्वपश्चिम राजमाग अन्तर्गत कर्जन्हामा स्थित भएको बस दुर्घटनामा पर्साको पर्सागढीमाई नगरपालिका घर भएका करिब ३५ वर्षीय दिपराज यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका तीनमध्ये एकको मृत्यु भएपछि बाँकी दुई जनालाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ।


Related posts

Leave a Comment