भुठभेड गर्ने लहड भए रोल्पा आउन गगन थापालाई अखिल उपाध्यक्ष पुनको चुनौती


अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले संसद भुठभेड गर्ने थलो नभएको बताएका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै पुनले गगन थापालाई भुठभेड गर्ने लहड लागेको भए रोल्पा आउनु चुनौती दिएका छन् । उनले भनेका छन्, माननीय गगन थापा ज्यूँ ।जननिर्वाचित संसद मुठभेड गर्ने थलो होईन।यदि हजूरलाई मुठभेड गर्ने लहर नै लागेको हो भने रोल्पा आउनुस् । म फ्री मा गरिल्ला ट्रेनिङ गराउला।

नेपाली काँग्रेसले आफ्ना नेताद्वयका नाममा रहेका अस्पताल संघ मातहत नल्याएको भन्दे संसद अवरुद्द गर्दै आएको छ । यसैबीच जबरजस्ती संसद चलाउन खोजे भुठभेड हुनसक्ने गगन थापाले बताएका थिए ।


Related posts

Leave a Comment