नेकपाद्वारा भरत मोहन अधिकारीको स्वास्थ्यलाभको कामना


नेपाल कम्युनिष्ट पार्टीढनेकपा)ले पूर्व प्रधानमन्त्री भरत मोहन अधिकारकिो शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । विहीवार एक विज्ञप्ति जारी गर्दै नेकपाले अर्थमन्त्री समेत भइसकेको अधिकारीले देशको सेवा गरेका स्मरण गर्दै स्वास्थ्य लाभको कामना गरेको छ । अधिकारी माघ २ गते मुटु, स्वासप्रश्वास र छातीमा संक्रमण देखिएपछि ललितपुर स्थित मेडीसीटी अस्पताल भर्ना गरिएको थियो । ८२ वर्षीय अधिकारीलाई स्वास्थ्यमा थप समस्या देखिएपछि बुधवारदेखि सीसीयूमा उपचार भइरहेको छ ।

सरकारको कार्यशैलीले जनता निराश छन्, नारामा भन्दा काममा ध्यान दिनुपर्छ: भरत मोहन अधिकारी(भिडियोसहित)


Related posts

Leave a Comment