चन्दा कोचरले साढे ३२ अर्ब ऋण घोटाला गरेको पुष्टी, राजीनामा होइन वर्खास्त

आइसिआइसिआइ बैंककी तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्दा कोचर ऋण दूरुपयोग काण्डमा दोषी देखिएकी छिन्। सर्वोच्च अदालतका पूर्व न्यायाधिस बिएन श्रीकृष्णाको अध्यक्षतामा गठित छानविन समितिले कोचरलाई दोषी पाएको छ। पदको गलत फाइदा उठाएर भिडियोकोन ग्रुपलाई ऋण दिएर ब्यक्तिगत फाइदा उठाएको उनीमाथि आरोप थियो। सिबिआइले कोचर उनका पति दीपकमाथि आपराधिक...

अबदेखि ब्रोकरले नै सेयर धितोमा कर्जा दिन पाउने, ब्याजदर बजारले निर्धारण गर्ने

जगदम्बाले ल्यायो जगशक्ति गोल्ड छड, धुर्मुस सुन्तलीको क्रिकेट रंगशालालाई २ बर्ष सघाउने

अब वैदेशिक रोजगारीमा रहेकाहरुले पनि सञ्चयकोष पाउने, रु.२४ हजार भए पुग्ने

काठमाडौँ । विभिन्न कामका सिलसिलामा विदेशमा रहेका नेपालीलाई सञ्चय कोष तथा सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाइएकोे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदनले वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सामाजिक सुरक्षाको आवश्यकतालाई सम्बोधन गर्न सरकारसमक्ष सिफारिश गरेको हो । वैदेशिक...

सिमेन्ट उद्योगमा होङसीको प्रवेशले सुरु भयो प्राइसवार, क्लिकंरको मूल्य टनमै १५ सय घट्यो

काठमाडौं। चिनियाँ लगानीको होङसी शिवम सिमेन्टले क्लिकंर(चुनढुंगा)मा समेत प्राइसवार सुरु गरेको छ। होङसीले सस्तोमा क्लिकंर बेच्न थालेपछि अरु उद्योगले घटाएर बेच्न थालेका छन्। यो उद्योगले होङसी ब्राण्डको ओपिसी सिमेन्ट सय रुपैयाँ सस्तोमा डिलरलाई बिक्री गरिरहेको छ। केही महिना अघिदेखि उत्पादन सुरु गरेको नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगले क्लिकंर...

युर्निभर्सलको आईपीओ माघ २५ बाट, ८७ करोडको सेयर जारी गर्दै

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले माघ २५ गतेदेखि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँका दरले ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको हो । आयोजनाले २५ गतेदेखि कुल ८६ करोड ७४ लाख ४९ हजार रुपैयाँ...